IME Life

प्रभु बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS