IME Life

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

न्युनतम २५ वर्ष तथा अधिकतम ३५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् । सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैशाख २८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS