IME Life

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत तरमा नियुक्त गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खनाल चार्डर्ड एकाउन्टेन्ट हुन् ।

खनालले गत माघ २५ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंक गत असारदेखि प्रमुख कार्यकारी अधिकृत विहिन थियो । निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी गत असार ३१ गते ४ वर्षे कार्यकारी पुरा गरेर अवकास भएका थिए ।

Prabhu
Crest

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो । तर विवाद पछि बैंकल उनलाई अवकास गराएको थियो । योगेश्वर अमात्यको जग्गा किर्ते काण्डमा तिमल्सिना र डेपुटी सिइओ मनिष तिमिल्सिनालाई दोषि पाए पछि बैंकले दुबैलाई हटाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS