सगरमाथा अक्सिजन प्लान्टमा ३० करोडको क्षति हुँदा बीमा जम्मा तीन करोडको मात्रै !

काठमाडौं । सगरमाथा अक्सिजन नेपालको प्लान्टमा बिहीवार ग्यास भर्ने क्रममा लिक भइ पड्किदा ३० करोड रुपैयाँ भन्दा धेरैको क्षति भयो । तर विडम्बना कम्पनीले जम्मा तीन करोड रुपैयाँको मात्रै बीमा गरेको पाइएको छ । बैंकबाट कर्जा लिने क्रममा कर्जा प्रयोजनका लागि मात्रै कम्पनीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा तीन करोड रुपैयाँको बीमा गरेको थियो । बीमा … Continue reading सगरमाथा अक्सिजन प्लान्टमा ३० करोडको क्षति हुँदा बीमा जम्मा तीन करोडको मात्रै !