IME Life

उपकार लघुवित्तको आइपिओ शुक्रवार बाँडफाँड हुने

SPIL
NIC ASIA

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रवार बाँडफाँड हुने भएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बैशाख ९ गते विहान ८ बजे बाँडफाँड हुनेछ । संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गर्नेछ ।

Prabhu
Crest

बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गर्नेछ । उक्त शेयर २२ हजार ११५ जनाले मात्रै पाउने छन् । उनिहरु मध्ये थप ६ जनाले एक एक कित्ता गरी ११ कित्ता पाउने छन् । संस्थाले गोलाप्रथा मार्फत बाँडफाँड गर्नेछ ।

संस्थाको आइपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS