IME Life

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी घोषणा ‘सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा’

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निकायको चुनावी प्रतिवद्धता पत्रमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा भन्ने नारा उल्लेख गरेको छ । राप्रपाले सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा दिने प्रतिवद्धता व्यक्त गरेको हो । राप्रपाले बुधबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

यस्ता नारा हरेक चुनावमा राजनीतिक दलले उल्लेख गर्ने गरेका छन् । नारा सुन्दा र हेर्दा जति राम्रा सुनिए पनि कार्यान्वयनको पाटो भने एकदमै फितलो हुने गरेको छ ।

Prabhu
Crest
५५५३९Chair graphics

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS