IME Life

यी हुन् आजका टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ७३ अंकले घटेर २,३२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेष्डोको शेयर कारोबार भएको छ । आज नेष्डोको १४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी एनआइसी एसिया बैंकको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको ४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अरुण भ्यालीले ४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंकको ३ करोड करोड ७८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS