IME Life

बीमा कम्पनीले कर्मचारीको दक्षता अभिवृद्धिका कुल कर्मचारी खर्चको २ प्रतिशत रकम तालिममा खर्चिनु पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको छ । बीमा कम्पनीले आफ्नो कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कुल कर्मचारी खर्चको कम्तीमा दुई प्रतिशत रकम तालिम तथा वृत्ती विकास शिर्षकमा खर्च गर्नु पर्ने भएको छ ।

Prabhu
Crest

यसरी बीमा कम्पनीले कर्मचारीको दक्षता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्दा सबै कर्मचारीलाई सामान अवसर प्राप्त गर्ने गरी आवस्यक व्यवस्था मिलाउनु पर्नेछ । बीमा कम्पनीले वार्षिक करोडौ रुपैयाँ कर्मचारीका लागि खर्चिने गरेका छन् ।

यसरी खर्च हुने रकमको २ प्रतिशत रकम दक्षता अभिबृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । बीमा समितिको यस्तो निर्देशनले बीमा कम्पनीका कर्मचारीहरुले अवदेखि विभिन्न तालिम प्राप्त गर्ने छन् । साथै कम्पनीले दक्ष जनशक्ति पाउने सम्भावना पनि बढ्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS