IME Life

वीरगंजमा एशियन लाईफका अभिकर्ताको होली मिलन समारोह

SPIL
NIC ASIA

वीरगंज । एशियन लाईफ इन्स्योरेन्सको वीरगंज शाखाले फागू पर्वको पूर्व सन्ध्यामा होली मिलन समारोहको आयोजना गरेको छ । शाखा कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुको सहभागीता रहेको होली मिलन समारोहमा सहभागीहरुले एक अर्कालाई अबिर टिका लगाउँदै फागू पर्वको शुभकामना आदान प्रदान गरेका छन् ।

तराईमा धुमधामको साथ मनाइने होली अर्थात् फागू पर्वको अवसरमा वीरगंजमा प्रत्येक वर्ष होली मिलन समारोहको आयोजना गर्दै आएको एशियन लाईफको मधेश प्रदेश प्रमुख रामरुप सहनीले जानकारी दिनुभयो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS