बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण अव अनलाइन प्रणालीबाटै, चैत दोस्रो साता उद्घाटन गर्ने

काठमाडौं । बीमा अभिकर्ता तथा सर्भेयरले चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । लाइसेन्स नविकरणका लागि बीमा समितिमा धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै समितिले अनलाइन प्रणालीको विकास गरेको छ । अभिकर्ता तथा सर्भेयरको नविकरणका लागि सफ्टवेयर निर्माणको कार्य सम्पन्न भइसकेको छ । सफ्टवेयर निर्माण पछि एक चरणमा परिक्षण पनि भइसकेको बीमा … Continue reading बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण अव अनलाइन प्रणालीबाटै, चैत दोस्रो साता उद्घाटन गर्ने