बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना ल्याउने भएको छ । समितिको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुको पूँजी बृद्धि योजनाको विषयमा अध्ययन गर्नका लागि सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । रिजालको संयोजकत्वमा गठित कार्यदलले बीमा कम्पनीहरुको पूँजी बृद्धि आवश्यक भए नभएको अध्ययन … Continue reading बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन