IME Life

बीमा समितिले माग्यो दुई जना सूचना प्रविधि अधिकृत

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले करारमा २ जना सूचना प्रविधि अधिकृत नियुक्ति गर्ने भएको छ । कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले ७ दिन भित्रमा आवेदन दिन सक्ने छन् ।

समितिले उक्त पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने छ । उक्त रोष्टर मार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रकृयाँ अगाडी बढाइने समितिले जनाएको छ । बीमा समितिले पछिल्लो समय आफ्ना सेवा सुविधालाई सूचना प्रविधिबाट प्रवाह गर्ने प्रयास गरिरहेको छ । गत साउनमा आफ्नै सर्भर बनाएको समितिले सम्पुर्ण कम्पनीको तथ्याङ्क एपिआई मार्फत केन्द्रिकृत गर्ने प्रयास गरिरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS