सुशासन विपरित कयालको नियुक्ति र सञ्चालक भत्ताको विषयमा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको … Continue reading सुशासन विपरित कयालको नियुक्ति र सञ्चालक भत्ताको विषयमा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना