जलवायु परिवर्तनको जोखिम सम्बन्धी निर्देशिका जारी हुँदै, बीमा कम्पनीले तीन चरणमा कार्यान्वयन गर्नु पर्ने

काठमाडौं । बीमा समितिले जलवायु परिवर्तनको जोखिम ‘क्लाइमेट रिस्क’ सम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । जलवायु परिवर्तनले वित्तीय क्षेत्रमा पार्न सक्ने प्रभावको पुर्व तयारीको रुपमा यस्तो निर्देशिका तयार पारिएको हो । जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीको जोखिम निर्धारण गर्ने क्रममा जलवायु परिवर्तन पनि प्रमुख कारण रहेको मूल्याङ्कन सहित बीमा समितिले विश्व बैंक सँगको सहकार्यमा … Continue reading जलवायु परिवर्तनको जोखिम सम्बन्धी निर्देशिका जारी हुँदै, बीमा कम्पनीले तीन चरणमा कार्यान्वयन गर्नु पर्ने