IME Life

रामेछापको फुलासीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालन

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकको मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गरेका हुन् ।

यस शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा बैंकले वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।

Prabhu
Crest

बैंकले हाल १३९ वटा शाखा, ८४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS