IME Life

सिटिजन लाइफद्वारा १५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापतको बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले बीमा वापतको १५ लाख ५० हजार रुपैयाँको चेक बीमितकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् ।

ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएका थिए । उनको आठ महिनामा नै निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् ।

Prabhu
Crest

उक्त चेकहन्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्यएजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल के.सी. लगायतको उपस्थिती थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS