IME Life

शाइन रेसुङगाले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले लेगल डिपार्टमेन्टका लागि केही, इन्फरमेशन टेक्नोलोजी डिपार्टका लागि केही,रिलेशनसिप अफिसर र म्यानेजरका लागि केही, क्रेडिट रिक्स डिपार्टमेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अपरेशन डिपार्टमेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो हेड अफिस तथा आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS