आरएमडिसी लघुवित्तमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार