IME Life

एलआइसी नेपालले दियो चौधरीको परिवारलाई १० लाख मुत्यु दाबी वापतको रकम

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको इनरुवा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । रामधुनी –९ झुम्काका स्वर्गीय नरेन्द्र कुमार चौधरीको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

चौधरीको श्रीमती मन कुमारी चौधरी लाई एलआईसी नेपालका इनरुवा शाखा प्रमुख नवीन पाण्डेले बीमा वापतको १० लाख १० हजार १ सय ७६ रुपैयाँको मृत्युदाबीको चेक हस्तान्तरण गरेका हुन् । कर्जा १ लाख ६७ हजार र ब्याज ८२४ घटायर उक्त रकम दिएको जनाएको छ ।

Prabhu
Crest

चौधरीको गत साउन १८ गते कोभिड १९ बाट निधन भएको थियो । उनले एलआईसीमा १० रुपैयाँको जिवन बीमा गरेका थिए । ३ किस्तामा दुई लाख ६५ हजार ९ सय ५० रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।

कार्यक्रममा बोल्दै एलआईसी नेपालका इनरुवा शाखा प्रमुख नवीन पाण्डेले जीवन बीमा भनेको बचत र सुरक्षा भयकोले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS