IME Life

प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेसँगै आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०६१ रुपैयाँ ७१ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२१३ रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् । कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS