IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ७८ अंकले घटेको छ । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । मध्यभोटेकोशीका लगानीकर्ताले ८ दशमलव प्रतिशतका दरले कमाएका छन् । बद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, प्रभु बैंकका लगानीकतर्ताले पनि ५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS