आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ७८ अंकले घटेको छ । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । मध्यभोटेकोशीका लगानीकर्ताले ८ दशमलव प्रतिशतका दरले कमाएका छन् । बद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, प्रभु बैंकका लगानीकतर्ताले पनि ५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार