IME Life

चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा कार्यालय ललितपुरको गोदावरी नगरपालिका १० टाखेलस्थित शाखा चापागाउँमा संचालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा विस्तारलाई दरिलो बनाउने उद्देश्यले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाबाट सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल २५८ शाखा, २४१ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS