IME Life

बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको यसअघि स्थगित १८औं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । यसअघि कम्पनीले पुस २९ गतेको लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS