IME Life

जनरल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले पुस २१ गते देखि २३ गते सम्म उक्त तालिम संचालन गरेको हो ।

बीमा समितिका प्रतिनिधि कुन्दन सापकोटा र दिपक पोखरेलको अतिथ्यमा पर्सा जिल्ला स्थित विरगञ्जमा तालिम सम्पन्न भएको हो । उक्त क्षति मुल्याङ्कनकर्ताको तालिम कार्यक्रममा रसुवा,सिरहा,पर्सा लगायत जिल्लाका प्रतिनिधि एवम स्थानिय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विनेश मास्केले गरेका थिए भने सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक रामप्रसाद पौडेलले प्रमाणपत्र वितरण गरेका थिए  ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS