IME Life

कोरोना संक्रमितको संख्या ६ हजार ६३४ ले थपिए

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को संक्रमण सोमबार एकैदिन ६ हजार ६३४ जनाले थपिएका छन् । पछिल्ला दिनमा संक्रमितको संख्या लगातार बढिरहेको छ । सोमबार कोभिड १९ को संक्रमणका कारण तीन जनाको मूत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को संक्रमण समुदाय स्तरमै फैलिएकाले दिन दिनै कोभिड १९ तथा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढिरहेका छन् । संक्रिय संक्रमितको संख्या ३० हजार ८८७ जना पुगेका छन् । ५४७ जना संक्रमणबाट निको भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS