IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ३० प्रतिशत बापतको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

त्यस्तै, मेगा बैंक नेपाल लिमिटेडको १० प्रतिशत बोनश बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलब ९५७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS