आशा लघुवित्तमा रोजगारीको अवसर, दरखास्त दिन दुई दिन बाँकि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना,सहायक महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धकका लागि १ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ५ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार