IME Life

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कधम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्री गर्न लागेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयरको मुल्य ने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यस सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS