IME Life

समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा होटल अर्किड रिसोर्ट मकवानपुरमा सम्पन्न गरेको जनाएको छ ।

सभाले आथिृक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यसैगरी सभाले यस कम्पनीलाई अन्य कुनै पनि बैंक विकास बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने अथावा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS