IME Life

आज नविल सहित २१ कम्पनीको साधारणसभा, कसले कति लाभांश पारित गर्दैछन् ?

SPIL
NIC ASIA

काठमाडौं । नियम अनुसार पब्लिक लिमिटेड कम्पनीले आजसम्ममा साधारणसभा गरिसक्नु पर्ने हुन्छ । कम्पनी ऐन अनुसार कुनै पनि पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्छ अन्यथा उनिहरुले तोकेबमोजि हर्जना तिर्नु पर्छ ।

त्यसैले अधिकाम्स दोस्रो बजारमा सूचिकृत तथा पब्लिक लिमिटेड कम्पनीले पुस महिनाको अन्तिममा साधारणसभा सम्पन्न गर्ने गरेको पाइन्छ । त्यसैले आज दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये २१ वटाले साधारणसभा गर्दैछन् । जसमा बीमा कम्पनीहरुको तर्फबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी मात्रै छ ।

Prabhu
Crest

बाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश घोषणा गरेको नविलले पनि आज ३७ औ वार्षिक साधारणसभा गर्दैछ । बैंकले ३३.६० प्रतिशत बोनश शेयर र ४.३७ प्रतिशत नगद सहित ३८ प्रतिशत लाभांश पारित गर्दैछ ।त्यस्तै बाणिज्य बैंकहरु मध्ये सिभिल, सेञ्चुरी, सिद्धार्थ, हिमालयन बैंकले साधारणसभा गर्दै छन् । आज ५ वटै बाणिज्य बैंकले लाभांश सहित वित्तीय विवरण पारित गर्दै छन् ।

लघुवित्त मध्ये आरएमडीसीले २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद, कालिका लघुवित्तले १३ प्रतिशत बोनश शेयर, जनउत्थान लघुवित्त २५ प्रतिशत बोनश शेयर, फर्वार्ड माइक्रोफाइनान्स ३५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश र आधिखोला लघुवित्तले सञ्चलकको निर्वाचन गर्दै छ ।

फाइनान्स मध्ये रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनश शेयर, मल्टीपर्पस फाइनान्सले १३ प्रतिशत बोनश शेयर, समृद्धि फाइनान्सले सञ्चालकको निर्वाचन गर्दैछ भने पोखरा फाइनान्सले ८.०७५ प्रतिशत बोनश शेयर वितरण गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS