नविल बैंकले बंगलादेश बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने, विनोद चौधरीको हिस्सा खुम्चिने

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । नविलले बंगलादेशलाई प्रति कित्ता १०० रुपैयाँ बराबर ४३ रुपैयाँमा प्राप्ती गर्ने भएको हो । दुबै बैंकको सञ्चालक समिति विचमा सहमति जुटे सँगै स्वाप रेसियो तय भएको हो । आज दुबै बैंकका प्रतिनिधिहरुले मर्जरको सहमतिपत्रमा संझौता गरेका छन् । एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका … Continue reading नविल बैंकले बंगलादेश बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने, विनोद चौधरीको हिस्सा खुम्चिने