IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५४ दशमलव १२ अंकले बढेर २,८५७ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ७५० रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको २३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निफ्राको २२ करोड २९ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टीसिटको द्द१ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS