यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

काठमाडौं । आज शेयर बजार ५४ दशमलव १२ अंकले बढेर २,८५७ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ७५० रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको २३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निफ्राको २२ करोड २९ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टीसिटको द्द१ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार