कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रष्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार