नेपाल लाइफका अभिकर्ताको माग अझै पुरा भएन, वार्ता नमिले अर्को चरणको आन्दोलन: संघर्ष समिति

काठमाडौं । नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समितिले राखेका मागलाई कम्पनीको उच्च व्यवस्थापनले अझै संबोधन गर्न सकेको छैन । माग संबोधन नगरी दोस्रो त्रैमाशको अन्तिम तीन दिनका लागि कारोबार खुला गरिदिन कम्पनी उच्च व्यवस्थापनको आग्रहलाई संघर्ष समितिले अस्वीकार गरेको छ । कम्पनीको उच्च व्यवस्थापनले हिजो बुधबार संघर्ष समितिका पदाधिकारीहरु सँग छलफल गरेको थियो । छलफलमा … Continue reading नेपाल लाइफका अभिकर्ताको माग अझै पुरा भएन, वार्ता नमिले अर्को चरणको आन्दोलन: संघर्ष समिति