IME Life

आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा ब्रान्च म्यानेजर

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च म्यानेजरका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ ब्रान्चका लागि, प्रदेश नं. २ अन्तर्गत कलैया, गोलबजार राजबिराज र कंचनपुर शाखाका लागि, बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा ब्रान्चका लागि केही कर्मचारीको माग गरेको हो ।

त्यसैगरी त्यस्तै, गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङ ब्रान्चका लागि, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा ब्रान्चका लागि, कर्णाली प्रदेशमा खजुरा, जाजरकोट ब्रान्चका लागि र सुदूरपश्चिम प्रदेशमा बझाङ, बैतडी र महेन्द्रनगर शाखाका लागि कर्मचारकिो माग गरेको हो

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले माघ १३ गतेसम्म कम्पनीको इमेल मार्फत आवदेन दिनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS