IME Life

बुद्धभूमि नेपालको आइपीओ शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । शेयरधनीको हितग्राही खातामा बीएनएचसी संकेतबाट आईपीओ जम्मा भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले ४० हजार कित्ता कर्मचारी, १६ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण प्रक्रियामा रहेको छ । पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता ८४ रुपैयाँदेखि २५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS