IME Life

आशा लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना,सहायक महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धकका लागि १ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS