बीमा कम्पनीमा तीन महिनाभन्दा लामो समय कार्यकारी अधिकृत विहीन राख्न नपाइने

काठमाण्डौ । जीवन तथा निर्जीवन बीमकले लामो समयसम्म कार्यकारी अधिकृत प्रमुख बिहीन अवस्थामा कम्पनी संचालन गर्न नपाउने भएका छन् ।  बीमा समितिले बिहीबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै तीन महिनाभन्दा लामो समय अवधिसम्म कुनै पनि बीमा कम्पनीलाई प्रमुख कार्यकारी बिहीन अवस्थाा संचालन गर्न बन्देज लगाएको छ । संस्थागत सुशासन … Continue reading बीमा कम्पनीमा तीन महिनाभन्दा लामो समय कार्यकारी अधिकृत विहीन राख्न नपाइने