पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफको आह्वान

काठमाडौं । नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समितिले पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्रि नगराउन आह्वान गरेको छ । नेपाल लाइफको उच्च व्यवस्थापन तथा सञ्चालकहरुले संघर्ष समितिको माग संवोधन नगरी पेलेर जान खोजेकोले पुस १७ गतेदेखि एउटा पनि पोलिसी बिक्री नगर्ने घोषणा गरेको संघर्ष समितका सयोजक गणेश अधिकारीले जानकारी दिए । कम्पनीले बीमित र … Continue reading पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफको आह्वान