काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको हिजो पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई कम्पनीको सभाले आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- बीमा ठगी पत्ता लगाउने सेवा बजार विश्वव्यापी रुपमा २१% ले बढ्ने प्रक्षेपण
- मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
- विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौँ, आफैँ-आफैँ उठाएर ठूला आयोजना बनाऔँः प्रधानमन्त्री
- मारुतीले ल्यायो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’, यस्ता छन् फिचर