दमकमा नेपाल लाइफका निमित्त सिइओ चौधरी अभिकर्ताको नियन्त्रणमा, तीन घण्टा होटलमै थुनिए

काठमाडौं । नेपाल लाइफका अभिकर्ताले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीलाई झापाको दमकमा तीन घण्टासम्म नियन्त्रणमा लिएर छाडिदिएका छन् । नेपाल लाइफका अभिकर्ताको संघर्ष समितिले विगत लामो समयदेखि राखेका माग संवोधन नै नगरी उच्च व्यवस्थापनले अटेर गरेको भन्दै उनिहरुले झापामा पुगेका चौधरीलाई नियन्त्रणमा लिएर मेची क्राउन होटलकै हलमा थुनिदिएका थिए । नेपाल लाइफका अध्यक्ष … Continue reading दमकमा नेपाल लाइफका निमित्त सिइओ चौधरी अभिकर्ताको नियन्त्रणमा, तीन घण्टा होटलमै थुनिए