बाणिज्य बैंकमध्ये सर्वाधिक धेरै तलब सुविधा लिनेमा नेपाल इन्भेष्टमेन्टका पाण्डे, कसको कति (सूचिसहित)

काठमाडौं । वार्षिक साधारणसभाको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्ने १५ बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै तलब नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बुझेका छन् । उनले गत आर्थिक वर्षमा तलब सहित विभिन्न सेवा सविधा बापत तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् । यो विवरण वित्तीय विवरण सार्वजनिक गरेका १५ बैंकहरुबाट लिइएको छ … Continue reading बाणिज्य बैंकमध्ये सर्वाधिक धेरै तलब सुविधा लिनेमा नेपाल इन्भेष्टमेन्टका पाण्डे, कसको कति (सूचिसहित)