IME Life

स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम बाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्रालयले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्मको रकम बाणिज्यहरुले  निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले ‘स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाउन’ अनुरोध गरेको हो ।

गत मंसिर २ गते बसेको नेपाल सरकार मन्त्रिस्तरले यस्तो निर्णय गरेको थियो । सोहि निर्णयका आधारमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । पूँजीगत खर्च नहुँदा लामो समयसम्म सरकारी पैसा ढुकुटी मै थन्किएर बस्ने गरेको छ । यसले गर्दा बैंकिङ प्रणालीमा सधै तरलता अभावको समस्या देखिदै आएको छ । बैंकर्स संघले गत जेठ २५ गते दिएको सुझावलाई कार्यान्वयन गराउदै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS