IME Life

ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाई धनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको थियो । सोही नगद लाभांशहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको इकाईधनीकोको बैंक खातामा पठाएको बताएको छ । फण्डले इकाईधनीको बैंक खातामा मंसिर २६ गतेदेखि पठाएको जनाएको छ ।

फण्डले हालसम्म पनि खाता अद्यावधिक नगराउने इकाईधनीहरुलाई हितग्राही खातामा बैंक खाता यथाशिघ्र अद्यावधिक गराउन आग्रह समेत गरेको छ । योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS