दुबै बीमक संघले बीमा समितिमा बुझाए ज्ञापनपत्र, पुनर्बीमा सम्बन्धी निर्देशन फिर्ता लिन आग्रह

काठमाडौं । जीवन बीमक संघ र नेपाल बीमक संघले संयुक्त रुपमा बीमा समितिलाई ज्ञापन पत्र बुझाएका छन् । दुबैले पुनर्बीमा सम्बन्धी निर्देशनलाई फिर्ता लिन अनुरोध गरेका छन् । उनिहरुले सँग सँगै संसोधनका लागि समेत आग्रह गरेका हुन् । बीमा समितिले निर्देशन मार्फत सम्पुर्ण जोखिम नेपाली पुनर्बीमा कम्पनीलाई नै दिनु पर्ने व्यवस्था गरिदिएको छ । यदि … Continue reading दुबै बीमक संघले बीमा समितिमा बुझाए ज्ञापनपत्र, पुनर्बीमा सम्बन्धी निर्देशन फिर्ता लिन आग्रह