भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरु विना काम भत्ताकै लागि सञ्चालक समितिको बैठक बस्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा १३८ वटा मिटिङ बसेको देखिएको छ । उनले मिटिङ भत्ता बापत २७ लाख १० हजार रुपैयाँ बुझेका छन् भने अन्य सेवा सुविधा बापत एक लाख … Continue reading भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख