भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरु विना काम भत्ताकै लागि सञ्चालक समितिको बैठक बस्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा १३८ वटा मिटिङ बसेको देखिएको छ । उनले मिटिङ भत्ता बापत २७ लाख १० हजार रुपैयाँ बुझेका छन् भने अन्य सेवा सुविधा बापत एक लाख … Continue reading भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed