IME Life

सिइओ प्रसाई हुँदा हुँदै खोजिमा रहेका नेपाल लाइफका सञ्चालकले अझै पाएनन् नयाँ सिइओ

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई हुँदा हुँदै खोजिमा निष्केका सञ्चालकहरुले अहिलेसम्म पनि नियुक्त गर्न सकेका छैनन् । प्रसाईले राजिनामा दिएको एक महिना वित्न लाग्दा पनि सञ्चालकहरुले नयाँ सिइओको नियुक्ती गर्न सकेका थिएनन् ।

सञ्चालक कृष्ण राज लामिछाने सहित केहि सञ्चालकले नविल बैंकका मनोज ज्ञवाली र ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेश ढकाललाई प्रस्ताव गरेको कुरा सार्वजनिक भएको थियो । ज्ञवालीले प्रस्ताव अस्वीकार गरिसकेका छन् । तर ढकालले भने राम्रो अफर आएमा स्वीकार गर्ने चर्चा चलेको थियो । तर सञ्चालक समितिले अहिलेसम्म पनि प्रमुख कार्यकारी अधिकृत छनोट गर्न सकेको छैन ।

Prabhu
Crest

सञ्चालक समितिको चरम हस्तेक्षप पछि प्रसाईले कार्तिक २० गते राजिनामा दिएका थिए । बीमा समितिका अनुसार पनि कम्पनीले कुनै पनि व्यक्तिको नाम सिफारिस गरि स्वीकृतिको लागि कम्पनीले समितिमा पेश गरेको छैन । कम्पनीमा अहिलेसम्म विवेक झा बाहेक कुनै सिइओ पनि कार्यकाल अवधिभर टिक्न सकेको पाइदैन । त्यसैले गर्दा पनि यस पदका लागि जो कोहिले आउने आट गर्दैनन् ।

नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS