IME Life

छोरीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । रुपन्देही सिद्धार्थनगरका युवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी स्पर्धा शर्माको उज्वल भविज्यको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा पोलिसी खरिद गरिदिएका हुन् ।

Prabhu
Crest

जन्मदिनको अवसरमा आयोजना भएको पोलिसी हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफका भैरहवा एशिया प्रमुख नरेश सिग्देलले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफको बारेमा जानकारी दिदै स्पर्धालाई पोलिसी हस्तान्तरण गरेका थिए ।

त्यसै गरि भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरी एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर विमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाँउ भेटेको र विमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै विमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने कुरा उल्लेख गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS