IME Life

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश डेभलपमेन्ट अफिसरका लागि केही, हेड लिगल अफिसरका लागि केही, जुनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS